अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

अमेरिकी ट्यारिफ: विश्व अर्थतन्त्र २.८ प्रतिशतमा खुम्चिने, कुन देशकाे अवस्था कस्ताे ?

काठमाडाैं । सन् २०२५ मा वैश्विक अर्थतन्त्र २.८५ले मात्र विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको ट्यारिफ वा आयात शुल्कमा चर्को वृद्धिले विश्वव्यापी आर्थिक वृद्धिमा उल्लेखनीय शिथिलता आउने कोषले जनाएको छ। आईएमएफले यसअघि गरेको प्रक्षेपणमा विश्व अर्थतन्त्र यो वर्ष ३.३५