काठमाडौं । अब भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले निवृत्तिभरण (पेन्सन) नपाउने भएका छन् । संघीय निजामति विधेयकले यस्तो व्यवस्था गरेको हो । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकमा रहेको यस्तो उक्त व्यवस्थामा सहमति जुटेको हो । समितिका सभापति रामहरी खतिवडाका अनुसार निवृत्तिभरण पाइरहेको व्यक्ति