काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आइपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीको सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा हुनेछ । सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को