अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

एनआरएनएको निर्वाचन गराउन समिति सक्रिय

काठमाडौँ । यही वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमिति निर्वाचनको तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ। ‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गरिरहेका छौँ। एनआरएनए उच्चस्तरीय समितिबाट मतदाताको अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौं’, प्रमुख