काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना “ग्यारेण्टिड ग्रोथ प्लान” बीमालेख प्रचलनमा ल्याएको छ । यस योजनाले वर्तमानमा सानो-सानो रकम बचत गरी बीमालेख परिपक्व हुदाँ बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न