काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध भएको छ। कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको हो । सम्झौता पत्रमा सूर्यज्योति लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र