अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

राजनीतिक तरलताकै बीच भारतीय मन्त्री आइपुगे नेपाल, के होला मक्सद ?

काठमाडौं । छिमेकी भारतको ऊर्जा मन्त्री एवम् आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मन्त्री खट्टर भारतीय लगानीमा बनिरहेको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना अरूण–३ को अवलोकनको लागि मंगलबार (आज) यहाँ आएका हुन्। भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)को स्वामित्वमा रहेको एसजेभीएन अरूण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपिडिसी)ले