अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

निष्कृय कर्जा बढ्दा पनि बैंकहरुले घटाए प्रोभिजन, के पर्छ असर ?

काठमाडौं । वाणिज्य बैंकहरुको निष्कृय कर्जामा फराकिलो बृद्धि हुँदा समेत उनीहरुले नोक्सानी व्यवस्था (प्रोभिजन) बापत कमैमात्र पैसा राखेको देखिएको छ । गत चैतको अपरिस्कृत वित्तीय विवरण अनुसार २० मध्ये १८ बैंकको निष्कृय कर्जामा बढोत्तरी भएको छ । औसत निष्कृय कर्जाको दर नै ३२ प्रतिशत भन्दा धेरै (११८ आधार विन्दु) अन्तरले