१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सेयर बजारमा रौनकः नेप्से २८ सय बिन्दु नजिक, १४ अर्ब माथिको कारोबार

काठमाडाैं । बुधबार पनि सेयर बजारमा उच्च अंककाे वृद्धि देखिएकाे छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३७.५३ अंकले बढेकाे छ । आज १.३५ प्रतिशतले बढेर नेप्से २७ सय ९७ दशमलव ७१ बिन्दुमा उक्लिएकाे छ । यसदिन नेप्सेसँगै काराेबार रकम पनि बढेकाे छ । आज ३३० कम्पनीका ४ कराेड