अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

टरेको छैन वित्तीय प्रणालीको जोखिम, एक वर्षमा ११८ आधार विन्दुले बढ्यो एनपीएल

काठमाडौं । कयौं नियामकीय छुट र बैंकहरुको ‘सक्दो प्रयास’का वावजुद यो साल निष्कृय कर्जाको बढोत्तरीले निरन्तरता पाएको छ । तेस्रो त्रैमासमा पनि निष्कृय कर्जा अघिल्लो सालको तुलनामा बढेको देखिन्छ । गत सालको चैतमा समग्र वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा ३.६५ प्रतिशत थियो, जुन अहिले ४.८३ प्रतिशत पुगेको छ । एक