अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

ट्रेड टावर कम्पनीको आइपीओ निष्कासन, वैशाख २२ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । ट्रेड टावर कम्पनीको आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता