काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशिला रोकालाई कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई सद्भावना दुत घोषणा गरेको छ । कम्पनीले रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर २०२५ घोषण गरेको छ । सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि