काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। कम्पनीको आईपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत