काठमाडाैं । तरकारी तथा फलफूल बजार बिकास समितिले मंगलबारको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३२.६७ रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ४१ रुपैयाँ, स्थानिय काउली प्रतिकेजी २५ रुपैयाँ, डल्लो भान्टा प्रतिकेजी ३५ रुपैयाँ, राजमा घिउ सिमि प्रतिकेजी ७५