काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्र प्राथमिक निष्काशन (आईपीओ) जारी गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । आयोगले सुक्रबार सरकारलाई प्रतिवेदन पेश फार्दै यस्तो सुझाव दिएको हो । आयोगले सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्था तुरुन्त सुरू गर्न सुझाव दिएको छ ।