अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकको झन्डै डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले करीब डेढ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर