काठमाडौं । नेपाली पूँजी बजारका लागि वर्ष २०८२ उतारचढाव र उत्साहको एउटा मिश्रित प्याकेज बनेर बिदा भएको छ । लगानीकर्ताका लागि यो वर्ष धैर्यताको परीक्षा लिने वर्ष मात्र रहेन, बरु बजारले नयाँ उचाइ चुम्दाको खुसी र पुन: करेक्सन हुँदाको चुनौती दुवैलाई नजिकबाट नियाल्न सकिने वर्ष बन्यो । अघिल्लो वर्षको तुलनामा