कास्की । विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवर्द्धन गर्ने नयाँ पहल सुरु गरेको छ। “शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो। यस कार्यक्रममार्फत