काठमाडौं । बजेट आएपछि खुलेको दोस्रो दिनको शेयर बजार घटेर बन्द भएको थियो । तर दोस्रो बजार भने २२ अंकले बढेपनि कारोबार रकम भने घटेको थियो । आज बुधवार भएको तेस्रो कारोबारको दिन भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से मात्र होइन कारोबार रकम पनि