अर्थ पथ « Arthapath.com
१ फाल्गुन २०७९, सोमबार

Author: अर्थ पथ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५००