अर्थ पथ « Arthapath.com
२२ माघ २०७९, आईतवार

Author: अर्थ पथ

समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस १५ प्रतिशत दिदाँ नगद कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश वितरण