अर्थ पथ « Arthapath.com
२१ माघ २०७९, शनिबार

Author: अर्थ पथ

किन घट्यो मिर्मिरे लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा घटेकाले नाफामा असर गरेको हो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको नाफा ५८.८२ प्रतिशतले घटेर ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा