अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

तीनकुने क्षेत्रमा कर्फ्यु लगाइँदै

काठमाडौं । तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु लागाउने तयारी भएको छ ।तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले माइकिङमार्फत यस्तो बताएका हुन् ।