अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

पानस हर्वल उद्योगका प्रोडक्ट बजारमा लोकप्रिय

काठमाण्डौ । जडिबुटीजन्य प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको पानस हर्वल उद्योगले पछिल्लो समय ब्लाक वयल, केश रानी र मसाज वयल जस्ता उपभोक्तामैत्री उत्पादनहरु बजारमा ल्याएको छ । अत्यन्त अग्र्यानिक प्रोडक्टहरु ल्याइरहेको पानसका ती उत्पादनहरुले बजारमा राम्रो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । पानसको पछिल्लो उत्पादन ब्लाक वयल कपाल झर्न