अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

फेरियो बीमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी, कसलाई कुन महाशाखा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निर्देशकहरुको पदस्थपनासहित जिम्मेवारी हेरफेर भएको छ । आजै अर्थात् चैत १४ गतेदेखि नै लागू हुनेगरि ६ जनाको जिम्मेवारी हेरफेर भएको हो । प्राधिकरणका अनुसार कानुन महाशाखाको जिम्मेवारी निर्देशक कमलप्रसाद रेग्मीलाई दिइएको छ । यता, अनुसन्धान महाशाखाको भने निर्देशक पुजन ढुंगेललाई दिइएको छ । यस्तै,