अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

रामनवमिमा सार्वजनिक विदा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले रामनवमिका दिन सार्वजनिक विदा दिने निर्णय गरेकोछ । २०८१ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै वि.सं २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा