अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

मैथलि ब्राहमण महासभा मोरङद्वारा श्रिमद् भागवत पुराण ज्ञान महायज्ञ आयाेजना

काठमाडाैँ ।प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका हुन्र । । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले उद्घाटन गरेका हुन्र । महायज्ञलाई आचार्य पण्डित अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने