अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

ग्लोबल मनि विक-२०२५ सुरू, बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गराइने

‘थिंक बिफोर फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला आजदेखि नेपालमा पनि शुरू भएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन ९ओईसीडी० को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी