१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

कति छ आज सुनचाँदिकाे मूल्य ?

काठमाडाैं । पछिल्लाे केहि दिनयता देखि लगातार बढेकाे सुनकाे मूल्य साेमबार स्थिर देखिएकाे छ । अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज सुन सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य