काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई उपलब्ध गराउने भनेको विस्तारित कर्जा सुविधा (इसीएफ) बापत ४ करोड १८ लाख अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ। आइएमएफले नेपाललाई इसीएफबाट चार वर्षमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ऋण सुविधा उपलब्ध गराउने भनेर सन् २०२२ को जनवरी १२ मा उक्त