काठमाडौं। माबिलुङ इनर्जीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। सेबोनले कम्पनीलाई सेयर निष्कासन गर्न आइतबार अनुमति दिएसँगै कम्पनीले १८ करोड ९० लाख ६२ हजार ४८९ रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्नेछ। माबिलुङ इनर्जीले चुक्ता पुँजीको ४८.९९ प्रतिशत सेयर निष्कासन गर्न