अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

काठमाडौं फिन्टेक अब एशियन बैंकरको साझेदार, नेपाल र भुटानमा सहकार्य गर्ने साझेदारी

काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले ‘दी एसियन बैंकर’ (ट्याब) र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै ट्याब ग्लोबलले काठमाडौं फिन्टेकलाई नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ,