काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फाेनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फाेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई