काठमाडौँ । नेपालको पशुसेवा विभागले भारतसँगको सीमावर्ती क्षेत्रका कुखुरापालक किसान तथा व्यवसायीहरूलाई बर्ड फ्लूबारे सचेत रहन र उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। भारतमा केही समययता पालिएका पक्षीहरूमा बर्ड फ्लू पुष्टि हुने क्रम बढेपछि विभागले नेपालमा पनि अनुगमन तथा निरीक्षण बढाएको हो। तर ‘आजको दिन’मा नेपालभित्रै चाहिँ कतै पनि बर्ड