काठमाडौं । जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ । यो विश्वको तेस्रो ठूलो ईभी निर्माता पनि हो । यसको गुणस्तरको प्रमाणका रूपमा, टायोटा र होन्डाले चीन बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरू जीएसी मार्फत निर्माण गरीरहेको छ । हालै, टायोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी, बिजेट३एक्स सार्वजनिक