अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको १०० बढी युनिट बिक्री

काठमाडौं  । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस इभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरिधारामा सम्पन्न भयो, जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो। नेपालका साना