अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि

काठमाडौं । सातको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार महालक्ष्मी विकास बैंकको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भएको हो । आज बैंकको सेयर मूल्य प्रतिकित्ता ४०.५० रुपैयाँ वृद्धि भई ४४६.४० रुपैयाँ कायम भएको छ । यता, विन नेपाल लघुवित्तको सेयर मूल्य पनि