१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको पहिलो मुद्दा, आरोपपत्रमा के छ ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो नेपालको इतिहासमा कुनै पूर्वप्रधानमन्त्रीमाथि दायर भएको पहिलो भ्रष्टाचार मुद्दा हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार, मुद्दा दायर भएपछि नेपालका सांसद पद निलम्बनमा परेको छ । अख्तियारले पतञ्जलीको नाममा हदबन्दी छुटमा