काठमाडौँ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर देश अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीको सूचीमा परेपछि त्यसले नेपालाई कस्तो असर पर्छ भन्ने चासो व्यक्त भइरहेको छ। जानकारहरूका भनाइमा अन्तर्राष्ट्रियरूपमा ‘ग्रे लिस्ट’ भनेर चिनिने उक्त ‘सूक्ष्म निगरानी’ सूचीमा परेपछि नेपालले विभिन्न प्रकारका कठिनाइ भोग्नु पर्ने अवस्था आउन सक्छ। यस्तो सूचीमा सामेल गर्ने निकायकी प्रमुखले