काठमाडौँ । नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ । देशकै एकमात्र धितोपत्र बजार सञ्चालक कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया पनि अघि बढेको हो । यस रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले तीन