काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसाको प्रकरणमा मानव तस्करी गरिएको विषयमा छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरुबारे सत्तापक्षले असहमत जनाउदा प्रतिनिधिसभाको बैठक सञ्चालनमा ल्याउन सकेको छैन । प्रतिनिधिसभाको बैठक दिनहुँ दिन अवरोध हुँदा जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत भएको आर्थि बर्षको बजेट विनियोजनमाथि समेत छलफल हुन