अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र नाडाबीच सहमती

काठमाडौं । नेपाल अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोाइल्स एशोसिएसन अफ नेपाल (नाडा) बीच सहमति भएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग गर्नका लागि विभिन्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो । नाडाका अनुसार आवश्यक पाठ्यक्रम