अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

विद्युत बिक्री आम्दानी घटेपछि कुथेली बुखरीको नाफामा गिरावट

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । तर, यो गत आवको तुलनामा १४.२६ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ खुद