अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

कर्णालीलाई ‘कपर नेटवर्क फ्री’ प्रदेश घोषणा

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्री प्रदेशका रुपमा घोषणा गरेको छ । टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशलाई कपर नेटवर्क फ्री प्रदेश घोषणा गरेको हो । कम्पनीले कपर आधारित नेटवर्कलाई फाइबर टु दी होम (एफटीटीएच) प्रविधिमा रूपान्तर गर्ने कार्यलाई समेत अन्तिम चरणमा पुर्याएको छ