काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखा परीक्षण प्रतिवेदन सहित गत आवको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पनि पारित गरेको छ । यसका साथै चालु आव