काठमाडाैं । नेपाल बैंक लिमिटेडकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् । गत जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठक रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गरेको हो । नियुक्तिपछि गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। नेपाल बैंकले औपचारिक