२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

‘ई-गभर्नेन्स रूपरेखा २०८१’: डिजिटल नेपाल निर्माणको नयाँ अध्याय सुरु

काठमाडाैं । नेपाल सरकारको सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन ई-गभर्नेन्स रूपरेखा २०८१ औपचारिक रूपमा सार्वजनिक भएकाे छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र र ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपालको सहकार्यमा तयार पारिएको यो दस्तावेज नेपालको समग्र डिजिटल रूपान्तरणको आधारशीला हो । प्रधानमन्त्रीको अध्यक्षतामा