अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

आइसीएफसीको ऋणपत्र बाँडफाँट, ४ हजार ५६० जनाले पाए १ लाख १४ हजार कित्ता

काठमाडौं । आइसीएफसी फाइनान्सले यसअघि जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँट भएको छ । ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोलाप्रथाबाट आइतबार बाँडफाँट गरिएको हो । गोलाप्रथाबाट ४ हजार ५६० जना आवेदकहरुलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । फाइनान्सले गत माघ ९ गतेदेखि प्रतिइकाई १