अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

जोशी हाइड्रोपावरको स्थगित साधारणसभा कहिले हुँदैछ ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्टको स्थगित साधारणसभा अब माघ २४ गते हुने भएको छ । कम्पनीले माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारणसभा गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको थियो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको नवौं र दशौं वार्षिक साधारणसभा सेलिब्रेशन