२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

टिभीएसको धमाकेदार मेला भोलिदेखिः पुरानो बाइकको ‘बेस्ट डिल’, कम्तीमा ३० हजारको मूल्यांकन, शून्य ब्याजमा फाइनान्स

काठमाडौं । नेपाली अटो बजारमा ग्राहकमैत्री योजना ल्याउँदै आएको जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । मेला भोलि अर्थात् जेठ ७ देखि सुरु हुँदैछ । आगामी जेठ १२ गतेसम्म सञ्चालन मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी